Schedule 3
, (नियम ९ को उपनियम (४), नियम १६ को उपनियम (३), नियम २०, नियम २७ को उपनियम (१) सँग सम्बन्धित) मतदाता नामावली प्रकाशन गरिएको सूचना

                                                                          निर्वाचन आयोग
प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय,
जिल्ला :- …………………गाउँ विकास समिति/नगरपालिकाको वडा नं. :
विषय :- मतदाता नामावली प्रकाशन गरिएको सूचना ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम अनुसार तयार भएको यस जिल्ला/गाउँपालिक/नगरपालिकाको वडाको देहाय बमोजिम संख्यात्मक विवरण रहेको मतदाता नामावली यस कार्यालयमा प्रकाशन गरिएको छ ।